🙏 राम वि शामः
👉 राम वि शाम [सेभेन स्टार लाईफ] दर्शनका दार्शनि क हुनुहुन्छ भने खास शिक्षाका जन्मदाता समेत हुना हुन्छ ।
--------------------------------------
✍️ खास शिक्षाः
👉 जून शिक्षाले हरेक व्यक्तिलाई 7StArLiFe (सेभेन स्टार लाईफ) बाँच्न लायक बनाउँछ, त्यही शिक्षा नै खास श िक्षा हो ।
---------------------------------------
🤞 सेभेन संटार लाईफः
👉 पैसा, पहिचान, परिवार, स्वास्थ्य, खुशी र मानवता बाट स्वतन्त्र भई #आनन्द प्राप्त गर्नु नै 7StArLiFe हो ।
~~~~~~~~~~~~~~~~~
खास शिक्षा ३ तहमा प्रदान गरिन्छ
1. One2One-Coaching
2. Gruppencoaching
3. Schulcoaching
~~~~~~~~~~~~~~~~~
1. One2One-Coaching:
हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ बाँच्न लायक बनाउनका लागि १८ वर्ष नाघेको कुनैपनि व्यक्तिला ई 7StArLiFe कोचद्धारा व्यक्तिगत रुपमा मार्गनिर्देशन ग र्नु नै One2One Coaching हो ।
हरेक हप्तामा एक दिन १ घण्टा प्रश्नोत्तर, हप्त ामा ५ दिन Aufgabe & Nachverfolgung
~~~~~~~~~~~~~~~~
2. Gruppencoaching:
हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ बाँच्न लायक 7StArLiFe कोचद्धारा सामूहिक रुपमा मार्गनिर्देशन गर्नु न ै Gruppencoaching हो ।
हरेक हप्तामा २ दिन १ः३० घण्टा प्रश्नोत्तर, हप ्तामा ५ दिन Task & Follow Up, ३/३ महिनामा २/२ दिने Camping, वर्षमा २ पटक. 7/7 Tage Rückzug mit RBS.
~~~~~~~~~~~~~~~~~
3. Schulcoaching:
हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ बाँच्न लायक बनाउनका लागि विद्यालयसँग सम्बन्धित (शिक्षक, अभ िभावक, विद्यार्थी र विव्यस) लाई Schule कोचद्धारा मार्त निर्देशन गर्नु नै Schulcoaching हो ।
कुनैपनि स्थानीय तहले राम वि शामसँग सहकार्य गर ि Schule कोच नियुक्त गर्न सक्नेछन् ।
कुनैपनि पालिकाभित्र रहेका विद्यालयमा कार्यर त सम्पूर्ण शिक्षकहरुबाट विद्यालय संख्या बराबर शिक्षकलाई छनोट गरि २०० घण्टाको तालिम प्रदान गर ेर Schule कोच हुन योग्य बनाईनेछ । तालिमको लागि ५०% लगानी शिक्षक स्वयं र ५०% लगानी विद्यालय वा स्थानीय पालिकाको हुनेछ ।
तालिम पश्चात स्कूल कोचहरु स्कूलहरुमा फर्किए र स्कूल कोचिङ शुरु गर्नेछन् । तर कार्यरत विद्यालय र स्थायी घर भएको वडाभित्र का विद्यालय बाहेकका विद्यालयमा गएर कोचिङ गर्नु पर्नेछ साथै ३/३ महिनामा विद्यालय परिवर्तन हुने छन् ।
स्कूल कोचको तलब आवासीय खर्च बाहेक कम्तिमा पनि मासिक ६० हजार हुनेछ । कार्यरत विद्यालयबाट पाउँदै आएको तलबमा थपेर पा लिका वा कोचिङ सेवा लिने विद्यालयले ६० हजार पुर् याउनुपर्नेछ ।
अभिभावक, शिक्षक र प्रअ/वि Mehr Train & Follow Up गरेर सघाउनु हुनेछ।
हरेक शुक्रबारलाई „Tag der Passion“ „प्यासन डे“ को दिन हरेक विद्यार्थीहरु आ-आफ्नो प् यासन अनुसारको क्रियाकलाप गर्नेछन् । सम्पूर्ण शिक्षकहरुले विद्यार्थीलाई सघाउनुपर ्नेछ ।
स्कूलको लागि छुट्टै एउटा अफिसको व्यवस्था हुने छ । अभिभावक, शिक्षक, प्रअ, विव्यस र विद्यार्थीलाई व Die Antwort lautet: „प्या सन डे“ मा कम्तिमा १० वटा पेशा र पेशाको सम्भावनो.का बारेमा विद्यार्थीलाई कक्षा दिनुपर्नेछ ।
हरेक स्कूल कोचहरु राम वि शामसँग निरन्तर Gruppe कोचिङ मा रहनेछन् । कोचिङ सेवा वापत प्रत्येक स्कूल कोचहरुले आफूले पाउने तलबको ५% शुल्क तिर्नुपर्नेछ ।
RAM B SHAM
Ausbildung
RAM B SHAM Foundation
How to install XAPK?
Verwenden Sie die APK Gamer App
Holen Sie sich die alte Version APK (XAPK) für Android
Herunterladen
Beschreibung
Was ist neu in der neuesten Version? 3.27.0
Everyone Live, Seven Star Life
Information
Verwandte Tags
Sie können auch mögen
Hochwertige Spiele
-
Ling Learn Irish LanguageAusbildung
9.9
ERHALTEN -
YuSpeak: Learn Japanese/KoreanAusbildung
9.9
ERHALTEN -
Question.AI - Mathe-LöserAusbildung
9.9
ERHALTEN -
Listen English ConversationAusbildung7.82 MB
9.9
ERHALTEN -
Tobo: Lerne Filipino TagalogAusbildung
9.9
ERHALTEN -
Clanton First Assembly of GodAusbildung
9.9
ERHALTEN -
inekle / YKS LGSAusbildung
9.9
ERHALTEN -
Trade LegendAusbildung
9.9
ERHALTEN